कक्षा नर्सरी: 0 र 1 को लेखन अभ्यास | Math Day 1

आदरणीय अभिभावक ज्यूहरु,

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमको कारण विद्यालयमा उपस्थित भएर पठनपाठन गर्न असम्भव भएकाले यस विषम परिस्थितिमा वैकल्पिक शिक्षणसिकाई विधीबाट शिक्षण गर्नु बाहेक अन्य कुनै विकल्प नरहेको कारण घरमै बसेर गर्न सकिने केही शिक्षणसिकाई कृयाकलाप सञ्चालन गरेर विद्यार्थीहरुलाई अभ्यस्त तुल्याउन अनुरोध गर्दै म कक्षा नर्सरीमा अध्यापन गर्ने शिक्षिका शान्ती गुरुङले विद्यार्थीको निम्ति शिक्षणसिकाई सहजीकरण गर्न चाहन्छु ।

Homework Day 1

1. Copy the following letters in your exercise book.

0       0       0        0         0         0


1       1        1        1         1        1


(लेख्ने क्रममा यसलाई जेरो (Zero) र वान (One) भन्दै लेख्न लगाउनुहोला । विद्यार्थीहरु तलको लेखन अभ्यास गराउन सबैभन्दा पहिला तलको अक्षरहरु कपिमा आफूले एक लाइन लेखिदिएर अरु उनीहरूलाई नै जस्ताको तस्तै सार्न लगाउनुहोस । विद्यार्थीलाई हौसला दिन "आहा कति राम्रो लेखेको", "कति जाती मान्छे" "स्याबास्" भन्दै वा पुरस्कारको लोभ देखाएर आफैले ठिक चिन्ह दिनुहोला ।)

Comments

Popular posts from this blog