सम्पुर्ण आभिभावक ज्यु मा नमस्कार !
आशा छ,सबैजना सन्चै आराम हुनुहुन्छ ।
यो कोरोना महामारीले विश्व नै आक्रान्त रहेको बेहोरा सबैमा जानकार नै छ ।यो र यस्तो विषम परिस्थिति लाई मध्यनजर गर्दै आगामी  शैक्षिकसत्र लाई  अझ बढी ब्यबस्थित र प्रभाबकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले बिधालयले यो आफ्नै नया शैक्षिक APP मार्फत कक्षा संचालन गर्न लागेको बेहोरा समेत सहर्ष  जानकारी  गराउन चाहन्छु|र आफ्ना नानीबाबू हरु लाई शिक्षण सिकाई प्रक्रियामा पुर्ण रूपमा सहभागी गराइदिनु हुन विनम्र अनुरोध गर्द्छु।धन्यबाद!       
class (nursary) 
subject -English
date-2078/03/10
Homework day-1

अभिभावकलाई निर्देशन÷आफ्नो नानिबाबुु हरु लाई 2/3 दिन सम्म यहि ( / ) आकर हरु लाई  निरन्तर कोरिरहन प्रयास गराउन अनुरोध गर्दछु ।

Comments

Popular posts from this blog